राष्ट्रसङ्घको उप–महासचिवमा आचार्य नियुक्त
काठमाडौँ, न्युयोर्कस्थित नेपाली नियोगका प्रमुख ज्ञानचन्द्र आचार्यलाई संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घको उप–महासचिव पदमा हालै नियुक्त गर्नुभएको छ । महासचिव बानले उहाँलाई अति कमविकसित, भू–परिवेष्ठित तथा विकासशील साना टापु मुलुकको उप–महासचिवमा नियुक्त गर्नुभएका ेहो । राष्ट्रसङ्घको उप–महासचिवजस्तो गरिमामय पदमा नियुक्त हुने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed