इञ्जिनियर एशोसिएसनमा कांग्रेसको पकड
काठमाडौं । देशभरका विस हजार इञ्जिनियरहरुको एकमात्र छाता संगठन नेपाल इञ्जिनियरिङ एशोसिएसनको गत शनिवार भएको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुह अत्याधिक बहुमतले विजयी भएको छ । पदाधिकारीमा सवै, केन्द्रीय सदस्यमा एक जना वाहेक सवै र काउन्सिल सदस्यमा पुरै प्यानलमा लोकतान्त्रिक समुह विजयी भई इञ्जिनियरिङ एशोसिएसन आफ्नो वचश्र्व कायम राख्न सफल भएको छ । अध्यक्षमा … Continue reading इञ्जिनियर एशोसिएसनमा कांग्रेसको पकड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed