चन्द्रगिरिमा नोबेल पुरस्कार विजेता
काठमाडौं । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन आफ्नो समूह सहित काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको अवलोकन गरेका छन । चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेमराज ढकालले वहाँलाई स्वागत गरेका थिए । १३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग … Continue reading चन्द्रगिरिमा नोबेल पुरस्कार विजेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed