ओलीलाई पार्टी विभाजनको त्रास

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई फेरि २० वर्ष पछाडि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टी विभाजन गर्छन भन्ने त्रास रहेको रहस्य हालै एमालेको एक कार्यकर्ता भेलामा खोलेका छन् । संविधान संशोधन गर्न दुई तिहाई मत पु¥याउने बहानामा सत्तारुढ दलका नेताहरुले एमाले र राप्रपा नेपाल फुटाउन र विभाजित गर्न खोजेका छन् । … Continue reading ओलीलाई पार्टी विभाजनको त्रास