अख्तियारको अभियान रोकिने संकेत
काठमाडौं । भ्रष्टाचार छानविन तथा नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियानलाई स्वतन्त्र न्यायपालिका सर्वोच्च अदालत समेतले प्रभावित पार्न खोजेपछि लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन प्रकया रोकिन सक्ने संकेत पाउन थालिएको छ । अख्तियारले शिविर सञ्चालनमा भएको भ्रष्टाचारका मुल्तवीमा रहेका फाइलहरुमा धुलो टकट्काउँदै खोतल्न थालेपछि प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता माथि प्रश्न उठाउँदै सर्वोच्चमा … Continue reading अख्तियारको अभियान रोकिने संकेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed