काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विना अवसरमा निकै कडा र मर्मस्पर्शी राष्ट्रवादी वक्तब्य जारी गरेपछि नेपालका ठूला राजनीतिक दलहरुमा हंगामा मच्चिएको छ । नयाँ वर्ष, दशैं, प्रजातन्त्र दिवशका अवसरमा पूर्व राजाले वक्तब्य दिदै आएपनि गत पौष ६ गते अकस्मात राजनीतिक उद्देश्यको वक्तब्य जारी गरेपछि त्यसको रहस्य खोज्न सत्तारुढ दलका नेतादेखि मन्त्री र प्रधानमन्त्री पुष्पकमल … Continue reading पूर्व राजाको वक्तव्यले हंगामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed