बिबिध आर्थिक समाचार

प्रभु बैंकले हकप्रद निष्काशन गर्ने काठमाडौं । प्रभु बैंक लि ले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत शुक्रबार बैंकको १५ औं साधारणसभा मार्फत ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिएको थियोे । हकप्रद सेयर जारी गरेसँगै प्रभु बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार … Continue reading बिबिध आर्थिक समाचार