काठमाडौं । नेपाली टोपी दिवसलाई मध्य नजर राख्दै यही १ जनवरी २०१७ का दिन चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउन लागिएको छ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै बिशेष मनाऔं भन्ने नाराका साथ नेपाली टोपी दिवस मनाइने भएको छ । यसले अन्तरर्राष्ट्रियरुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने बताइएको छ । नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दी औं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईदै आएको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » सक्षिप्त समाचार » चौंथो नेपाली टोपी दिवस मनाइदै
-
Related Articles From This Category
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
Published On 18 Aug 2018काठमाडौं । एनसेल प्रा.लि ले मिदास एजुकेसन प्रा.लि सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ...
विदेश पठाउने निरौला पक्राउ
Published On 18 Aug 2018काठमाडौं । वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी विगत ७ वर्ष ...
बिसोन्स इनर्जी ड्रिंक अब नेपाली बजारमा
Published On 03 Aug 2018काठमाडौं । इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि ...
संकट मोचन शिव पुराण महायज्ञ हुने
Published On 27 Jul 2018काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी ...
एनसेलले ग¥यो दुरसञ्चार सेवा शुल्क समायोजन
Published On 21 Jul 2018काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले गत मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (631)
- Ashad 29 (619)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (648)
- Jestha 25 (606)
- Jestha 18 (559)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (481)
- Baisakh 21 (450)
- Baisakh 14 (384)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (201)
- Falgun 25 (185)
- Falgun 18 (186)
- Falgun 11 (156)
- Falgun 4 (167)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (160)
- Push 14 (137)
- Poush 7 (136)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (157)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)
- Shrawan-20-2074 (146)












