वास्तु तथा ज्योतिष

वास्तु तथा ज्योतिषविद ः स्टेफेन (ऋषि) गौतम ९८०३०५४०१५, ज्ञानेश्वर काठमाडौं ३३ वास्तु अनुसार आफ्नो गाडी र मोटरसाईकल सहि स्थानमा राख्नु पर्छ । कारण आजकाल ज्यादै गाडी र मोटरसाईकलको दुर्घटनाले ज्यान गुमाउनु परिरहेको छ । सर्वप्रथम गाडी र मोटरसाईकल पूर्व दक्षिण कोण (आग्नेय कोण) मा राख्नु एकदमै राम्रो हुन्छ । यस कोणमा पूर्व फर्काएर राख्नु झनै … Continue reading वास्तु तथा ज्योतिष