वैदेशिक रोजगारमा जानेका लागि विशेष योजना

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले विशेष योजना ल्याएको छ । सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारमा जानेका लागि जीवन बिमा बापत २० लाख रुपैयाँसम्म भुक्तानी दिने भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन सरकारले (म्यादी) जीवन बिमामा नयाँ व्यवस्था ल्याएकोे हो । घातक रोग समेतको व्यवस्थालाई समावेश गरी … Continue reading वैदेशिक रोजगारमा जानेका लागि विशेष योजना