आरक्षण प्रभावितका लागि कार्यदल गठन
काठमाडौं । कोशी टप्पु बन्यजन्तु आरक्षणबाट विस्तापित परिवारलाई पुर्नस्थापित गराउन समिति गठन गरिएको छ । माघ दोस्रो साता वन मन्त्रालयले कोशी टप्पु बन्य जन्तु आरक्षण विस्तार सट्टा भर्ना कार्यदल गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलले ६ महिना भित्र आरक्षणबाट प्रभावित २४ … Continue reading आरक्षण प्रभावितका लागि कार्यदल गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed