नेपाल बैंकर्स संघको २५० शाखा खोल्न प्रस्ताव

काठमाडौँ । नेपाल बैंकर्स संघले निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २५० वटा नयाँ शाखा खोल्न प्रस्ताव गरेको छ । बैंकिङ सुविधा नपुगेका सात वटै प्रदेशका २५० वटा स्थानीय तहमा निजी बैंकको शाखा थप्नका लागि नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको संघका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए । जस अनुसार, प्रदेश नम्बर १ मा ५२, प्रदेश … Continue reading नेपाल बैंकर्स संघको २५० शाखा खोल्न प्रस्ताव