प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण
प्रधानमन्त्री शेरबहादुर देउवाको यसपालिको भारत भ्रमण नेपाल–भारत सम्वन्ध विस्तारमा अत्यन्तै सफल भएको छ । सदियौंदेखि नेपाल–भारतवीच धार्मिक, साँस्कृतिक, बैवाहिक, व्यापार, रोजगारी र आर्थिक सम्वन्ध रहँदै आएको छ । राज्य वीचमा कहिले काही असमझदारी भएपनि जनस्तरको सम्वन्धले गर्दा दुई देश वीचको सम्वन्ध घनिष्ठ र मैत्रीपूर्ण रहँदै आएको पाइन्छ । नेपालमा ०७२ असोज ३ मा संविधान सभाले … Continue reading प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed