आईएमईले ल्यायो छक्का(पञ्जा योजना

काठमाडौं । स्थापनादेखि नै चाडवाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको आईएमई लिमिटेडले यस पटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । गत भाद्र १२ गतेदेखि आगामी मङ्गसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौ सेवाग्राही सहभागी हुन सक्नेछन् । … Continue reading आईएमईले ल्यायो छक्का(पञ्जा योजना