एनआईडीसीलाई गाभेर माघदेखि एकीकृत कारोबार हुने
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७३ माघ १४ गतेको निर्णय अनुसार एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने (मर्जर) सम्बन्धमा गत सोमबार एक समारोहका बीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डे र एन.आई.डि.सी.डेभलपमेन्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका … Continue reading एनआईडीसीलाई गाभेर माघदेखि एकीकृत कारोबार हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed