राजकुमारहरुले सपनामा धेरै जिस्काउँछन्

सविना कार्की (नायिका) चलचित्र ’दुलही रानी’बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नायिका हुन्, सविना कार्की । त्यसपछि एटिएम र द फेमसमा अभिनय गरिसकेकी छिन् कार्कीले । एटीएमका अश्लिल दृष्य र सम्बादमार्फत बिबादमा आएकी नायिका कार्कीसंग   विजय आवाजले गरेको कुराकानी ।   चलचित्रमा आउनुको कारण ? सानैदेखिको चाहना । रहर हो की वाध्यता हो सिनेमा क्षेत्र ? … Continue reading राजकुमारहरुले सपनामा धेरै जिस्काउँछन्