काठमाडौं । काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध VOIP सञ्चालन गर्न प्रयोग हुने विभिन्न उपकरणहरु सहित २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले गत सोमबार भारत मध्ये प्रदेशका विवेक शुक्ला र सिन्धुली सुनकोशीका लालबहादुर मगरातीलाई पक्राउ गरेको छ । प्रतिवादीहरू उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको सो व्युरोले जनाएको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » सक्षिप्त समाचार » अबैध अन्तराष्ट्रिय कल बाईपास गर्नेहरू पक्राउ
-
Related Articles From This Category
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
Published On 18 Aug 2018काठमाडौं । एनसेल प्रा.लि ले मिदास एजुकेसन प्रा.लि सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ...
विदेश पठाउने निरौला पक्राउ
Published On 18 Aug 2018काठमाडौं । वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी विगत ७ वर्ष ...
बिसोन्स इनर्जी ड्रिंक अब नेपाली बजारमा
Published On 03 Aug 2018काठमाडौं । इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि ...
संकट मोचन शिव पुराण महायज्ञ हुने
Published On 27 Jul 2018काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी ...
एनसेलले ग¥यो दुरसञ्चार सेवा शुल्क समायोजन
Published On 21 Jul 2018काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले गत मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)












