कमल अर्याल हेटौंडाका सुरेन रखाल मगर ६ महिना अघि कामका लागि खाडी मुलुक गएका थिए । तर कामकै सिलशिलामा दुर्घटनामा परी उनको मृत्यु भएपछि उनकी श्रीमती सरीता रखाल मगरलाई अब के गर्ने भन्ने चिन्ताले छाइरह्यो । हालै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट ७ लाख १३ हजार रुपैयाँ सुरेनको मृत्यु दाबी भुक्तानी बापत पाएपछि भने उनलाई केही … Continue reading आश जगाउँदै छ बीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed