काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले आºनो पदबाट राजीनामा दिएका छन् । भण्डारीको राजीनामा सँगसँगै बोर्ड नेतृत्व विहीन भएको छ । पहिलो कार्यकाल सफल रुपमा चलाएपछि एकाएक चर्चित बनेका भण्डारीका लागि दोश्रो कार्यकाल भने सुखद वन्न सकेको थिएन । आºना निकट सदस्यहरुलाई हटाएर नया सदस्य नियुक्त गरिएपछि भण्डारीको कार्ययोजनामा ढुङगा लागेको थियो । … Continue reading विकास बोर्डमा हानथाप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed