कर्मचारी युनियन गुण्डागर्दीमा

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले गत भदौ १० गते श्रम बिभागको कार्यालय मिनभवनमा कार्यरत बिभिन्न कर्मचारीहरुमाथि हातपात गर्नुका साथै कार्यालय तोडफोड समेत गरेका छन । कर्मचारी युनियनका जिम्मेवार पदाधिकारी हौं भन्ने पदाधिकारीहरु सचिवघय गोपाल पोख्रेल, जित बहादुर मडै, उपाध्यक्षद्धय रुद्र खनाल सिहतको एक जत्थाले विभागका कर्मचारी ना.सु. विनोद अधिकारी, शाखा अधिकृत भवानी थपलिया, खरिदार … Continue reading कर्मचारी युनियन गुण्डागर्दीमा