नेपालका स्थापित मान्यताहरु समाप्त गर्ने षडयन्त्रमा देखिए !

दीर्घराज प्रसाई २०४६ सालको आन्दोलन गराएर नेपालमा विदेशीहरुले नेपाललाई आफ्रनो प्रभाव क्षेत्र बनाउन लागेका थिए । तर देशभक्त राजा वीरेन्द्रबाट नेपाललाई विदेशीको रणभूमि बन्न नदिएर नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्र र हिन्दु अधिराज्यलाई समन्वय र सन्तुलनका साथ परिचालन गर्न आन्दोलनकारीहरुको माग बमोजिम बहुदलीय व्यवस्थाको समर्थन गर्दै २०४७ सालको संविधान घोषणा गरिएको थियो । त्यसबाट विदेशीहरुले नेपाल … Continue reading नेपालका स्थापित मान्यताहरु समाप्त गर्ने षडयन्त्रमा देखिए !