ग्लोबल आईएमई बैंकको शाखा भक्तपुरमा
भक्तपुर । ग्लोबल आईएमई बैंकले भक्तपुरको सुर्यविनायकमा आºनो शाखास्थापना गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा गरेका थिए । दिन प्रतिदिन बैकहरुको संख्या बढीरहेका वेला उक्त स्थानमा ग्लोबल बैंकले आºनो शाखा कार्यालय खोलेको हो । साना तथा मझौला उद्यमीलाई लक्षित गर्ने गरी उक्त बैंकको स्थापना गरेको हो … Continue reading ग्लोबल आईएमई बैंकको शाखा भक्तपुरमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed