नेपाल इन्भेष्टमेण्ट बैंकले आईएफसीबाट कर्जा ल्याउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन(आइएफसी) बिच कर्जा सम्झौता भएको छ । गत जेष्ठ ९ गते भएको सो सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका तर्फबाट आवाशीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका थिए । सो सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आइएफसीसँग … Continue reading नेपाल इन्भेष्टमेण्ट बैंकले आईएफसीबाट कर्जा ल्याउने