होटल तथा ट्राभल एन्ड टुरिजमसंग सम्बन्धित १२ किसिमका तालिमहरु प्रदान गरिरहेको छौं ।

सन् १९७२ मा होटल तथा तालिम केन्द्र रुपमा नाथमको स्थापना भएको हो । हाल, यस प्रतिष्ठानले होटल तालिमका अतिरिक्त स्नाकोत्तरसम्म अध्यापन गराउँदै आएको छ । यसले होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमसंग सम्बद्ध शैक्षिक कार्यक्रम माफर्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । नाथमको काम कर्तव्य, आगामी योजना लगायतका विषयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका … Continue reading होटल तथा ट्राभल एन्ड टुरिजमसंग सम्बन्धित १२ किसिमका तालिमहरु प्रदान गरिरहेको छौं ।