सामाजिक सुरक्षामा राज्यको दायित्व

सरकारले जेष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण असक्त, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाति र ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई मासिक भत्ता एक हजार र औषधी उपचार खर्च एक हजार गरि मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिंदै आएको छ । यसै गरि कर्णाली प्रदेशका र दलित बालबालिकाहरुलाई पनि मासिक भत्ता दिने व्यवस्था गरेको छ । सरकारले … Continue reading सामाजिक सुरक्षामा राज्यको दायित्व