थिएटर मल टोली कलकत्तामा प्रस्थान
काठमाडौं । भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपिया“को निवन्ध’ मञ्चन हुने भएको छ । थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को सो नाटक असार ४ गते कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुने भएको छ । कलकत्ताको … Continue reading थिएटर मल टोली कलकत्तामा प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed