सूचना सञ्चार प्रविधिमा रोजगारी कार्यशाला गोष्ठी

काठमाडौं । नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा काठमाडौमा सूचना सञ्चार प्रविधिमा रोजगारी ः अवसर र चुनौति विषक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका लागि इजरायलका राजदुत द्यभललथ इmभच को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.सुधा त्रिपाठी विशेष अतिथिका रुपमा उपस्थित … Continue reading सूचना सञ्चार प्रविधिमा रोजगारी कार्यशाला गोष्ठी