सिटिजन्सद्वारा आफ्नै भवनबाट बैंकिंग सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत असार ३ गते देखि हाल बिराटनगर रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार सञ्चालन गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. … Continue reading सिटिजन्सद्वारा आफ्नै भवनबाट बैंकिंग सेवा