पहिलो सम्पदा मैत्री व्यापारिक कम्प्लेक्स न्युरोडमा
काठमाडौं । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदा मैत्री व्यावसायिक भवन लगभग तयार भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ । सम्पदा मैत्री हिसाबले निर्माण गरिएकोले यो आकर्षक र विशेष देखिएको हो । भूकम्प प्रतिरोधी भवनमा अत्याधुनिक सुविधाहरु उपलब्ध … Continue reading पहिलो सम्पदा मैत्री व्यापारिक कम्प्लेक्स न्युरोडमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed