मानवअधिकार संरक्षण प्रर्वद्धनमा गोष्ठी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागद्धारा बिहीबार आयोजित मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी बिषयक एकदिने कार्यशाला गोष्ठीको एक समारोहबीच उदघाटन गर्दै गृहमन्त्री थापाले मानव अधिकार संरक्षण गर्ने राष्ट्रको जिम्मेवारी भएको सन्दर्भमा नेपाल प्रहरीले नयाँ ढंगले समीक्षा गरेर आफ्‍नो भूमिकालाई थप माथि उठाउनु पर्ने बताउँदै गैरकानूनी र आपराधिक कार्य निस्तेज गर्ने … Continue reading मानवअधिकार संरक्षण प्रर्वद्धनमा गोष्ठी