प्रहरीमा ३० बर्षे अवधी नहटाइने संघीय प्रहरी ऐन मस्यौदामा राजनीति हस्तक्षेप कायमै

काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादल र गृह सचिव प्रेमकुमार राईले संघीय प्रहरी ऐनको मस्यौदा तयार पार्दा प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेप र चलखेललाई सदाको लागि अन्त्य नगरि अझै पनि प्रहरी प्रशासनलाई राजनीतिक नेतृत्व र सरकारको फुटवलका रुपमा हस्तक्षेप गर्ने गरि प्रावधान राखेर प्रहरी प्रशासनमा अस्थिरता, हस्तक्षेप, चलखेलको आधार बनाएर राखेका छन । गृह मन्त्रालयले … Continue reading प्रहरीमा ३० बर्षे अवधी नहटाइने संघीय प्रहरी ऐन मस्यौदामा राजनीति हस्तक्षेप कायमै