देश डुबाउन लागेको हुँदा यीे बिरुद्ध उठौं

दीर्घराज प्रसाई नेपालको अवस्था अत्यन्त खतरनाक छ । यही पारा रहिरह्यो भने हामी नेपालीहरु आफ्नै देशभित्र शरणार्थी जस्तो रोहेर दिन बिताउने अवस्था आउँदैछ । अव यसमा हामी नेपालीहरु जे जहाँ छौं अपराधीहरुको बिरुद्ध सशक्त बनेर उठौं । राजनीतिक परिवर्तनको नाममा देशलाई डुबाउने अधिकार कसैलाई छैन । निर्वाचनको धाक लगाउँदै नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्र र विश्वभरको … Continue reading देश डुबाउन लागेको हुँदा यीे बिरुद्ध उठौं