आइएमई जनरल इन्स्योरेन्सको दुई शाखा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना दुई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा गत श्रावण ९ गते उद्घाटन गरेको छ । कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । कावासोती शाखा कार्यालयको उद्घाटन … Continue reading आइएमई जनरल इन्स्योरेन्सको दुई शाखा