नेपाल वायुसेवा निगमको टिकट इसेवा मार्फत्
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’. र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतासँगै इसेवाबाट गत सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद … Continue reading नेपाल वायुसेवा निगमको टिकट इसेवा मार्फत्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed