स्वार्थी कर्मचारीको आक्रोस

काठमाडौं । वर्तमान सरकारलाई असफल पार्न स्वार्थी र कामचोर प्रवृत्तिका कर्मचारीहरुले अनेकौं चलखेल गरिरहेका छन । मूख्यसचिव लोकदर्शन रेग्मीदेखि दर्जनौं सचिव मात्र होइन भ्रष्टा घुस्याहा कर्मचारीहरु नेकपाको सरकारलाई असहयोग गरिरहेका छन । विगत १० वर्षदेखि इन्सेन्टिभ भत्ता खाँदै आएका अर्थ मन्त्रालय, अदालत, अख्तियारसम्मका कर्मचारी साउनदेखि सरकारले सबै किमिसका भत्ता कटौती गरेपछि काम गर्न उदासिन हुँदै … Continue reading स्वार्थी कर्मचारीको आक्रोस