काठमाडौं । महालक्ष्मी विकास बैँक लिमिटेडले गत श्रावण २१ गतेदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको छ । महालक्ष्मी विकास बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले असार, २०७५ सम्ममा २७ अर्ब २७ करोड निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » आर्थिक समाचार » महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
-
Related Articles From This Category
लगानीकर्ताहरुको लागि शेयर संसारले सार्वजनिक गर्यो एसएस प्रो सफ्टवेयर
Published On 31 Aug 2018विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि ...
हालसम्म ३ लाख भन्दा बढी विजेता
Published On 31 Aug 2018काठमाडौं । स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजना भव्य रुपमा सञ्चालन भईरहेको छ । यस ...
ओप्पो एफनाइन सार्वजनिक
Published On 31 Aug 2018काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन एफनाइन सार्वजनिक गरेको छ । काठमाडौंमा गत बुधवार ...
आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । आइएमई लिमिटेड र सुमेरु अस्पताल वीच गत सोमबार सम्झौता भएको छ । सम्झौता ...
प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगद रहित सेवा प्रदान गर्ने ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)













