काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पु¥याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले सञ्चालन गरिएको तालिम २०७५ श्रावण २२ गते देखि २५ गतेसम्म सञ्चालन हुनेछ । तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक श्रोत व्यक्तिहरु र नियामक निकायका श्रोत व्यक्तिबाट लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौति र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्तहरु, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रीत रही विभिन्न सत्रहरु संचालन हुने बताइएको छ । चार दिनसम्म संचालन हुने यस तालिममा संस्थाका विभिन्न ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागीता रहेको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » आर्थिक समाचार » लघुवित्तमा व्यवस्थापन तालिम
-
Related Articles From This Category
लगानीकर्ताहरुको लागि शेयर संसारले सार्वजनिक गर्यो एसएस प्रो सफ्टवेयर
Published On 31 Aug 2018विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि ...
हालसम्म ३ लाख भन्दा बढी विजेता
Published On 31 Aug 2018काठमाडौं । स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजना भव्य रुपमा सञ्चालन भईरहेको छ । यस ...
ओप्पो एफनाइन सार्वजनिक
Published On 31 Aug 2018काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन एफनाइन सार्वजनिक गरेको छ । काठमाडौंमा गत बुधवार ...
आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । आइएमई लिमिटेड र सुमेरु अस्पताल वीच गत सोमबार सम्झौता भएको छ । सम्झौता ...
प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगद रहित सेवा प्रदान गर्ने ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (631)
- Ashad 29 (619)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (648)
- Jestha 25 (606)
- Jestha 18 (559)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (481)
- Baisakh 21 (450)
- Baisakh 14 (384)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (201)
- Falgun 25 (185)
- Falgun 18 (186)
- Falgun 11 (156)
- Falgun 4 (167)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (160)
- Push 14 (137)
- Poush 7 (136)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (157)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)
- Shrawan-20-2074 (146)













