वैदेशिक रोजगार व्यवसायमा संकट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार व्यवसायीले राख्ने धरौटी रकम नगद ७ लाख र जेथा २३ लाख गरि ३० लाख धरौटी रकमलाई बढाएर २ करोड नगद ४ करोड जेथा धरौटी गरि ६ करोड धरौटी राख्नु पर्ने गरि ऐन संशोधन मस्यौदा तयार गरेपछि वैदेशिक रोजगार व्यवसायीहरुले त्यसको … Continue reading वैदेशिक रोजगार व्यवसायमा संकट