काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको तीन एआईजी पदमा भदौ दोस्रो सातासम्ममा बढुवा प्रकृया थालिने गृह सचिव प्रेमकुमार राईले बताएका छन । त्यो बेलासम्ममा आर्थिक बर्ष २०७४÷०७५ को कार्य सम्पादन मुल्याँकन नम्वर आईपुग्ने हुनाले त्यही नम्वरका आधारमा एआईजी र डिआईजीको बढुवा हुने भएको छ । गत फागुन १ गते नेपाल प्रहरीमा १५ जना एआईजीको दरबन्दी … Continue reading भदौमा एआईजी बढुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed