बजाज पल्सर नेपाली बजारमा

काठमाडौं । एचएच बजाज, बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता नेपालको लागि सर्वाधिक मोटरसाइकल बिक्रेता मध्यको एक कम्पनी हो । कम्पनीले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर १५० … Continue reading बजाज पल्सर नेपाली बजारमा