नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकबाट जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई स्टार अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा १० देखि १५ प्रतिशत छुट प्रदान गर्ने बताइएको छ । उक्त सम्झौता … Continue reading नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed