सराङ्गकोट सञ्चार सहकारी पोखराको बुधबार बसेको पूर्ण बैठकले रेडियो सराङ्गकोटको सञ्चालक समितिमा हेरफेर गरेको छ । रेडियोको प्रबन्ध निर्देशकमा पोखराका व्यवसायि तथा समाजसेवी पवनकुमार प्रजापति चयन हुनुभएको छ । नवगठित सञ्चालक समितिको कार्यकारी निर्देशकमा कृष्ण थापा तथा निर्देशकहरुमा अर्जुनबहादुर बस्नेत, वन्त बहादुर बानिया, बुद्ध गुभाजु, लोकेन्द्रराज भण्डारी, चिन्तामणि बाँस्तोला र ... Read More