बारा । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि प्रधानमन्त्री डा वावुराम भट्टराईको राजीनामा पहिलो सर्त रहेको वताउनु भएको छ । भट्टराईले राजीनामा नदिएसम्म दलहरुकावीच सहमति जुट्न नसक्ने भएकाले राजीनामा अत्यावश्य भएको नेपालको भनाई छ । विहीवार बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपालले संविधानसभा पुनअस्थापाना वा मंसिर ७ ... Read More